Thursday, October 24, 2019

यस्तो बन्यो विद्युत जामवालको ‘कमाण्डो–३’ ट्रेलर

बलिउडमा भिलेनको भूमिका निभाएर चर्चामा आएका एक्शन अभिनेता विद्युत जामवालको नयाँ फिल्म ‘कमाण्डो–३’को ट्रेलर सार्वजनिक भएको छ । विहीबार फिल्ममेकर्सले विद्युत जामवालको एक्शन फिल्म ‘कमाण्डो–३’को ट्रेलर सार्वजनिक गरेको हो । फिल्मको ट्रेलरले सोसल मिडियामा राम्रो रेस्पोन्स पाइरहेको छ । फिल्मको ट्रेलरमा अभिनेता जामवाललाई एक्शन अवतारमा प्रस्तुत गरिएको छ । पछिल्लो फिल्म ‘कमाण्डो–२’मा कालो धनको विषयवस्तुलाई […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32J9pkD

No comments:

Post a Comment