Wednesday, October 2, 2019

इनरुवामा जारी रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगितामा पुलिस र नेपाल आर्मी बिजयी

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्र्तगत पछिल्ला खेलहरुमा नेपाल पुलिस क्लब र आर्मी बिजयी भएको छ । वर्षाका कारण तीन दिन खेल अवरुद्ध भएका कारण गयराती दुई खेल खेलाइएको हो । समूह बी को पहिला खेलमा बिभागीय टोली नेपाल पुलिस क्लबले बिराटनगरलाई पराजित गर्दा दोस्रो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nycxAL

No comments:

Post a Comment