Wednesday, October 2, 2019

रात्रिकालीन टि ट्वान्टी : पुलिस र नेपाल आर्मी विजयी

अमर काफ्ले इनरुवा, असोज १५ : सुनसरीको इनरुवामा जारी दोस्रो मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र आर्मी विजयी भएको छ । वर्षाका कारण तीन दिन अवरुद्ध भएपछि गएराती दुई खेल खेलाइएको थियो । समूह ‘बी’को पहिला खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले विराटनगरलाई र दोस्रो खेलमा नेपाल आर्मीले वीरगन्जलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2mOMJjg

No comments:

Post a Comment