Thursday, October 3, 2019

स्टान्डर्ड लिइजमाथि आर्सनलकाे शानदार जित

काठमाडाैँ । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा आर्सनलले शानदार जित दर्ता गरेको छ । समूह एफ अन्तर्गतको खेलमा घरेलु मैदानमा आर्सनलले स्टान्डर्ड लिइजमाथि ४–० को जित दर्ता गरेको हो । पहिलो हाफमा तीन गोल गरेको आर्सनलले दोस्रो हाफमा थप एक गोल गरेको हो । आर्सनलको जितमा किशोर खेलाडी गाब्रिएल मार्तिनेलीले दुई गोल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OemtKB

No comments:

Post a Comment