Thursday, October 3, 2019

टी-२० श्रृङ्खलाकाे उपाधि जिम्बाबेले जित्यो, अन्तिम खेलमा सिंगापुर ८ विकेटले पराजित

काठमाडाैँ । नेपाल सम्मलित सिंगापुरमा भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जिम्बावेले जितेको छ । बिहीबार साँझ भएको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै जिम्बावेले सिरिज जितेको हो । इन्डियन एसोसियसनको मैदानमा सिंगापुरले दिएको १ सय ६८ रनको लक्ष्य जिम्बावेले १८ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । जिम्बावेका लागि पिटर मुरले […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2pJPlQE

No comments:

Post a Comment