Wednesday, October 23, 2019

मेस्सीकाे गाेलमा बार्सिलाेनाकाे संर्घषपूर्ण जित

काठमाडौं, कात्तिक ७ । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोनाले संर्घषपूर्ण जित निकालेको छ । बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा बार्सिलोनाले स्लाभिया प्रहालाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउनको लागि कप्तान लियोनल मेस्सीले एक गोल गरे भने एक गोल उपहारस्वरुप पायो । ५७ औँ मिनेटमा स्लाभियाका खेलाडीले आफ्नै पोस्टमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2MIeFj9

No comments:

Post a Comment