Wednesday, October 23, 2019

वुमन्स च्याम्पियन्स लीग क्रिकेटका उपाधिका लागि आज काठमाडौं र चितवन भिड्दै

काठमाडाैं । वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्लुसीएल)को उपाधिको प्रतिस्पर्धा आज हुँदैछ । पहिलो महिला फ्रेन्चाईज लिगको उपाधिका लागि क्याट क्विन्स काठमाडौं र चितवन राईनोजबीच प्रतिस्पर्धा हुन लागेको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ११ बजे खेल सुरु हुनेछ । काठमाडौंको नेतृत्व रुबिना क्षेत्री र चितवनको नेतृत्व ईन्दु बर्माले गर्नेछिन् । चितवनले प्रतियोगिताको कुनै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2p7fclq

No comments:

Post a Comment