Friday, October 4, 2019

सहयाेग जुट्न छाेडेपछि बन्द हुने अवस्थामा ‘मेघा ईभ’ सांगीतिक कार्यक्रम

अमर काफ्ले इनरुवा, १७ असाेज । विगत सात वर्षदेखि दशैँमा इनरुवालाई नचाउँदै आएको सांगीतिक कार्यक्रम मेघा रिदम ईभ यसपटक मुस्किलले सञ्चालनमा आउँदै छ । नगरपालिका, वडा तथा स्थानीय संघ-संस्था र दाताबाट जुटेको सहयोगबाट यसअघिका वर्षमा सांगीतिक कार्यक्रम हुँदै आएकोमा यसपटक भने आयोजकलाई सहयोग जुटाउन निकै पापड बेल्नु परेको छ । इनरुवा नगरपालिका, वडा नम्वर ३ […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/351ED89

No comments:

Post a Comment