Friday, October 4, 2019

इनरुवामा जारी मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा धनगढी र आर्मी भिड्दै

अमर काफ्ले इनरुवा । सुनसरीको इनरुवामा जारी मेयर कप रात्रिकालीन टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ । आज हुने खेलमा धनगढीले नेपाल आर्मीको सामना गर्दै छ । गयराती सम्पन्न खेलमा झापालाई पराजित गर्दै धनगढीले सेमिफाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । साविक बिजेता पुलिसलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको आर्मी र […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2o4lHFo

No comments:

Post a Comment