Saturday, October 5, 2019

ओमानमा जारी पाँच राष्ट्रबीचको टी-ट्वान्टी सिरिजमा आज नेपाल र हङकङबीच खेल हुँदै

काठमाडाैँ । ओमानमा जारी पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले आज पहिलो खेल खेल्दैछ । अल अम्रेट क्रिकेट मैदानमा नेपालले हङकङको सामना गर्दै सिरिजको सुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ । खेलमा हङकङ पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित हङकङ पनि नेपाललाई हराउने योजनामा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2VhQtGJ

No comments:

Post a Comment