Saturday, October 5, 2019

लिभरपुलको संघर्षपूर्ण जित, प्रिमियर लिग मानेकाे ५० औं गोल

एजेन्सी, १९ असाेज : इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा लिभरपुलले सघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले पाहुना टोली लेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । जित निकाल्नको लागि लिभरपुललाई निकै कठिन परेको थियो । इन्जुरी समयमा जेम्स मिल्नरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाएका थिए । घरेलु मैदान एनफिल्डमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2IpGCJZ

No comments:

Post a Comment