Wednesday, October 2, 2019

रेडबुलमाथि लिभरपुलको संघर्षपुर्ण जित

एजेन्सी, १६ असोज : युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब लिभरपुलले सघर्षपुर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले अष्ट्रियन क्लब रेडबुल साल्र्जवर्गलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जति दिलाउनको लागि फरवार्ड मोहम्मद सलाह नायक बने । सलाहले दुई, एन्ड्रिउ रोबर्टसन र साडियो मानेले समान एक एक गोल गरे […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2nQZpa5

No comments:

Post a Comment