Wednesday, October 2, 2019

च्याम्पियन्स लिग : चेल्सीकाे पहिलाे जित

एजेन्सी, १६ असाेज : युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इंग्लिस क्लब चेल्सीले पहिलो जित निकालेको छ । बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा चेल्सीले फ्रेन्च क्लब लिलेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई कठिन जित दिलाउनको लागि जताउन विलियनले निर्णायक गोल गरे । पाहुना टोली चेल्सीलो २२ औं मिनेटमा गोल गर्दै अग्रता […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2oDYb1S

No comments:

Post a Comment