Monday, October 14, 2019

सुनसरीको भोक्राहामा रात्रिकालीन फुटबलको तयारी

अमर काफ्ले इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम अध्यक्ष कप रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको छ । सुनसरी युथ क्लब इनरुवाले कात्तिक ५ गतेबाट प्रतियोगिता संचालनमा ल्याउन लागेको हो ।प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाउने आयोजक संस्थाका अध्यक्ष अफजल हुसेनले बताए । प्रतियोगिताका खेलहरु भोक्राहामा रहेको जामिया इस्लामियाको मैदानमा खेलाइने छन् । प्रतियोगिताको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OSgmM2

No comments:

Post a Comment