Monday, October 14, 2019

बच्चाबारे स्वस्तिमाको जवाफ: ‘हाम्रो डमरु ढिलो आउँछ कडा आउँछ’

काठमाडौं । अभिनेता निश्चिल बस्नेत र अभिनेत्री स्वस्तिमा खडकाले अभिनय गरेको फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार ट्रेलर सार्वजनिकको क्रममा पत्रकारले निश्चल र स्वस्तिमालाई बच्चा कहिले भन्ने प्रश्न गर्दा स्वस्तिमाले ‘हाम्रो डमरु ढिलो आउँछ कडा आउँछ’ भन्दै माहाेललाई रमाईलो बनाइन्। निश्चलले ट्रेलर रिलिजको समयमा पत्रकारहरुलाई फिल्मको कमाई यति करोड उती करोड […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MCJIvi

No comments:

Post a Comment