Tuesday, October 22, 2019

यस्तो बन्यो सलमानको ‘दबंग–३’को नयाँ पोस्टर

पछिल्लो समय बलिउडका सुपरस्टार सलमान खान आफ्नो आगामी फिल्म ‘दबंग–३’को सुटिङमा ब्यस्त छन् । गएसोमबार सलमान खानले आफ्नो ट्वीटर अकाउन्टमा ‘दबंग–३’ फिल्मको नयाँ पोस्टर सार्वजनिक गरेका छन् । सार्वजनिक पोस्टरमा सलमानको अनस्क्रिन श्रीमती रज्जो, अर्थात अभिनेत्री सोनाक्षी सिन्हालाई प्रस्तुत गरिएको छ । यति मात्रै होइन, अभिनेता खानले आफ्नो आगामी फिल्मको पोस्टरलाई नयाँ तरिकाले प्रस्तुत गरेका […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2MYwUj4

No comments:

Post a Comment