Tuesday, October 22, 2019

अन्ततः दुर्गेश थापाले विवादित ‘तिहार गीत’ युट्युवबाट हटाए

काठमाडौं । अन्ततः गायक तथा मोडल दुर्गेश थापाले विवादित तिहार गीत युट्युबबाट हटाएका छन् । प्रहरीको अनुरोधमा गायक थापाले विवादित गीत ‘ह्याप्पी तिहार, चिसो बियर’लाई युट्युबबाट हटाएका हुन् । गायक तथा मोडल थापालाई गीत मार्फत नेपालीहरुको महत्वपूर्ण पर्व देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको आरोप लागेको छ । यसका साथै गायक थापाको गीतमा मादकपद्धार्थ बीयरको प्रचार […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2ByLxUU

No comments:

Post a Comment