Monday, October 14, 2019

अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा नेपाल क्रिकेट संघमाथिको निलम्बन सशर्त फुकुवा

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले नेपाल क्रिकेट संघमाथिको निलम्बन साढे ३ वर्षपछि ससर्त फुकुवा गरेको छ । परिसद्ले सोमबार सम्पन्न आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरे पनि विज्ञप्तिमा सर्तबारे केही खुलाइएकाे छैन । नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2qgBGkn

No comments:

Post a Comment