Tuesday, October 22, 2019

व्याकुल माइला गोल्डकपको उपाधि सरोकार समाजलाई

ओखलढुङ्गा, ६ कात्तिक । व्याकुल माइला गोल्डकप फुटबलको आठौँ संस्करणको उपाधि आयोजक नयाँ नेपाल सरोकार समाजले जितेको छ । समाजले ज्वालामुखी युवा क्लब हर्कपुरलाई ३-१ गोलले पराजित गरेको हो । उपाधिसँगै समाजले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता ज्वालामुखीले रु ८० हजार जितेको छ । समाजका लागि तीनवटै गोल सविन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2W4RfHD

No comments:

Post a Comment