Tuesday, October 22, 2019

चन्द्रागिरि मेयर गोल्डकप हुने, विजेतालाई ६ लाख ५० हजार पुरस्कार

काठमाडाैं, ६ कात्तिक । चन्द्रागिरि ‘ए’ डिभिजन गोल्डकप फुटबल प्रतियोगिता कात्तिक ३० गतेदेखि काठमाडौँमा हुने भएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन गरी दीपशिखा युवा क्लबको आयोजनामा तेस्रो संस्करणको फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको हो । दीपशिखा युवा क्लबका अध्यक्ष रवी बुढाथोकीले नैकाप खेल मैदानमा उक्त प्रतियोगिता सञ्चालन हुने बताउनुभयो । प्रतियोगितामा आयोजक क्लब, […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2p8KnwG

No comments:

Post a Comment