Sunday, October 20, 2019

अक्षयको ‘हाउसफुल-४’ सँग ‘सांड कि आंख’ जुध्ने भएपछि के भन्छन् तापसी र भूमी ?

अभिनेत्री तापसी पन्नु र भूमी पेड्नेकर आफ्नो आगामी फिल्म ‘सांड कि आंख’को प्रचार–प्रसारमा जुटेका छन् । बक्स अफिसमा यो फिल्मले राजकुमार राव र मौनी रोयको फिल्म ‘मेड इन चाइना’ र बलिउडका एक्शन किङ अक्षय कुमारको ‘हाउसफुल–४’सँग प्रतिस्पर्धा गर्दैछ । शुटर हजुरआमाहरुको कहानीमा आधारित ‘सांड कि आंख’ फिल्म अक्षय कुमारको ‘हाउसफुल–४’को अगाडि कति दिन टिक्छ ? […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/32xg4yr

No comments:

Post a Comment