Sunday, October 20, 2019

प्रदेशस्तरीय भलिबल प्रतियाेगिताका विजेतालाई नगर प्रमुखद्वारा स्वागत

दान बहादुर बुढा मुगु, ३ कार्तिक । निलाशैनिक युवा क्लब कालिकोटको आयोजनामा कर्णाली पदेशस्तरिय भलिबल प्रतियोगितामाबाट प्रथम हुने मुगु जिल्ला छायानाथ नगरपालिकाको टिमलाई आज शनिबार एक कार्यक्रममाझ स्वागत गरिएकाे छ । छायानथ रारा नगरपालिकाका नगर प्रमुख हरिजंग शाहीले खादा र अबिर लगाएर टाेलीकाे स्वागत गरेकाे हाे । पहिलोपटक कालिकोट जिल्लामा असोज २५देखी २८ गतेसम्म सञ्चालन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/35Q1kwv

No comments:

Post a Comment