Tuesday, October 22, 2019

च्याम्पियन्स लिग : एथ्लेटिको संघर्षपूर्ण जित

एजेन्सी, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडले संघर्षपूर्ण जित निकालेको छ । मंगलबार राति भएको खेलमा बायर लेभरकुसनेलाई १-० गोल अन्तरले पराजित गरेको हो । आफ्नो घरेलु मैदान वान्डा मेट्रोपोलिसानोमा एथ्लेटिलाई संघर्षपूर्ण जित दिलाउनको लागि अल्भारो मोराटाले गोल गरे । उनी खेलको ७०औं मिनेटमा कोकेको स्थानमा मैदान छिरेका थिए । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2BCqOiZ

No comments:

Post a Comment