Tuesday, October 22, 2019

स्टर्लिङको ह्याट्रिक र अगुएरोकाे २ गोलमा म्यानचेस्टर सिटीको शानदार जित

एजेन्सी, ६ कात्तिक । युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले शानदार जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको तेस्रो खेलमा सिटीले इटालियन क्लब एट्लान्टलाई ५-१ गोल अन्तरले पराजित गरको हो । आफ्नौ घरेलु मैदानमा सिटीलाई शानदार जित दिलाउनको लागि रहीम स्टर्लिङले ह्याट्रिक गरे भने सर्जियो अगुएरोले दुई गोल । खेलको २८औं […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2N3f9zc

No comments:

Post a Comment