Tuesday, October 22, 2019

‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्दै गीत गाएका गायक दुर्गेश थापा समातिए

रोशन दानी, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले गायक दुर्गेश थापालाई नियन्त्रणमा लिएको छ । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका गायक तथा मोडल थापाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । महानगरीय अपराध महाशाखाका एसएसपी सहकुल थापाले ‘ह्याप्पी तिहार, चिसो बियर’ बोलको […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2pJYTv6

No comments:

Post a Comment