Wednesday, October 9, 2019

विश्वकप छनोट : आज नेपालले अस्ट्रेलियाकाे सामना गर्दै

काठमाडाैँ । विश्वकप फुटबलको दोस्रो चरण तथा एशियाली छनोटमा नेपालको राष्ट्रिय फुटबल टिमले आज (बिहीबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको जियो स्टेडियम क्यानबेरामा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । विश्वकप फुटबलमा लगातार सहभागिता जनाउँदै आएको अष्ट्रेलियासँग नेपाली फुटबल टिमले छनोटको तेस्रो खेल खेल्न लागेको हो । अष्ट्रेलिया वरियताको ४४ औँ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2Vuqs7t

No comments:

Post a Comment