Wednesday, October 9, 2019

पाँच देशीय टी-२० काे अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धामा गर्दै

काठमाडाैँ । पाँच देशीय टी–ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज (बिहिबार) ओमानसंग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल दिउँसो नेपाली समयअनुसार सवाँ ३ बजे सुरु हुनेछ । नेपालले सुरुवाती दुई खेलमा जित हासिल गरेपनि तेस्रो खेलमा बुधबार आयरल्याण्डसंग पराजित भएको थियो । लिग चरणको सुरुवाती दुई खेलमा नेपालले हङकङ र नेदरल्याण्डलाई […]

from खेल – News24 : Premium News Channel https://ift.tt/322OXuQ

No comments:

Post a Comment