Thursday, October 24, 2019

पारस खड्काले युएईमा आयोजना हुने ‘टी टेन लिग’ खल्ने, १० हजार डलरमा अनुबन्ध

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले टी–टेन लिग खेल्ने भएका छन् । हालै कप्तानीबाट राजिनामा दिएका पारसले टिम आबु धाबीबाट टी–१० लिग खेल्ने भएका छन् । पारस १० हजार अमेरिकी डलरमा आबु धाबीमा अनुबन्धित भएका हुन् । पारस ड्राफ्ट अघि नै आबु धाबीमा आबद्द भएका हुन् । पारस विदेशी फ्रेन्चाइज लिग […]

from खेल – News24 : Premium News Channel https://ift.tt/367sU8z

No comments:

Post a Comment