Wednesday, October 9, 2019

अर्जेन्टिनाको उत्कृष्ट कमब्याक, जर्मनीसँग बराबरीमा राेकियाे

एजेन्सी, २३ असोज : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जर्मनी र अर्जेन्टिना बराबरीमा रोकिएका छन् । बुधबार राति जर्मनीको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले २-० गाेल अन्तरकाे अवस्था उल्ट्याउँदा बराबरीमा रोकिएको हो । जर्मनीको पहिलो हाफको २-० को अग्रतालाई अर्जेन्टिनाले दोस्रो हाफमा उल्टाएर २-२ को बराबरीमा रोक्न सफल भयो । खेल सुरु भएको १५ औँ मिनेटमै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33eXoDx

No comments:

Post a Comment