Saturday, December 7, 2019

साग पुरुष फुटबल: माल्दिभ्सविरुद्ध २-१ ले नेपालकाे अग्रता

काठमाडौं । दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भइरहेको पुरुष फुटबलमा नेपालले अग्रता लिएको छ । शनिबार दिउँसो १ : ३० बजेबाट दशरथ रंगशालामा भइरहेको खेलमा माल्दिभ्सविरुद्ध नेपालले २- १ काे अग्रता लिएको हो । खेलको १७ औँ मिनेटमा माल्दिभ्सले पहिलो गोल गर्दै अग्रता लिए पनि त्यो अग्रता धेरै समय टिकेन । खेलको ४२ औं मिनेटमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36fl2RY

No comments:

Post a Comment