Saturday, December 7, 2019

कराते खेलाडी उज्ज्वल ठकुरीले कायम गरे पाँचौ पटक विश्व कीर्तिमान

काठमाडौं । अमेरिकाको डिसी महानगरमा बस्दै आएका कराँते खेलाडी उज्ज्वल ठकुरीले पाँचौँ पटक विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । गत २२सेप्टेम्बर २०१९ मेरिल्यान्ड बाल्टिमोरको नेपाली संस्था बानाले आयोजना गरेको सडक महोत्सवमा ठकुरीले एक मिनेटमा ६८ वटा अण्डा लात्ती प्रहार गरी फुटाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । ठकुरीले ‘भिजिट नेपाल–२०२०’लाई प्रवद्र्धन […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LLL47B

No comments:

Post a Comment