Saturday, December 7, 2019

साग पुरुष फुटबल : पहिलो हाफसम्म नेपाल र माल्दिभ्स १-१ को बराबरीमा

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भइरहेको पुरुष फुटबलमा पहिलो हाफसम्म नेपाल र माल्दिभ्सले एक-एक गोलको बराबरी खेलेका छन् । शनिबार दिउँसाे १ : ३० बजेबाट दशरथ रंगशालामा भइरहेको खेलमा मालदिभ्सले खेलको १७ औं मिनेटमा एक गोल गर्दै अग्रता लिएको थियो । तर खेलको ४२ औं मिनेटमा नेपालले माल्दिभ्सको अग्रतालाई तोड्दै बराबरीमा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2OWQpKY

No comments:

Post a Comment