Tuesday, December 3, 2019

१३ औं साग : आज विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडाैँ, १८ मंसिर । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को चौंथो दिन आज बुधबार विभिन्न १६ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको चौंथो दिन काठमाडौं र पोखरा गरि कुल १६ खेलको प्रतिस्पर्धा हुनेछ । सागमा बुधबार एथ्लेटिक्स, ब्याडमिन्टन, क्रिकेट, साइक्लिङ, फुटबल, गल्फ, कराते, खो खो, सुटिङ, टेबलटेनिस, तेक्वान्दो,ट्रायथोलन, टेनिस, कब्बडी , ह्यान्डबल […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RgW7ZP

No comments:

Post a Comment