Tuesday, December 3, 2019

कराँतेमा अनुपमाले पनि दिलाइन् स्वर्ण

काठमाडौं, १८ मंसिर । जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँते तर्फ नेपालकाे खातामा फेरि एक स्वर्णपदक थपिएकाे छ । नेपालकी अनुपमा मगरले पाकिस्तानी खलाडीलाइ पछि पार्दै स्वर्ण पदक दिलाएकी हुन् । बुधबार बिहान भएकाे ६८ केजीमाथिको तौल समूहकाे प्रतिस्पर्धामा अनुपमाले स्वर्ण जितेकी हुन् ।उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् । यससँगै अहिलेसम्म […]

from खेल – News24 : Premium News Channel https://ift.tt/33IoWB7

No comments:

Post a Comment