Wednesday, December 4, 2019

स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, सम्झनामा विभिन्न कार्यक्रम गरिँदै

काठमाडौं । स्वरसम्राट नारायण गोपालको आज २९ औं स्मृति दिवस, उनको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ। वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिएका नारायण गोपालको २०४७ साल मंसिर १९ अर्थात आजकै दिन निधन भएको थियो । आफ्नो जादुमयी आवाजबाट सबैलाई आकर्षण गरेका उनेले स्वर सम्राटको उपाधि पाएका थिए । विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2LnpG8r

No comments:

Post a Comment