Wednesday, December 4, 2019

१३ औं साग : क्रिकेटमा ज्ञानेन्द्रले हाने सतक, नेपालद्वारा भुटानलाई २३७ रनको लक्ष्य

मंसिर १९, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टीमा सतक प्रहार गरेका छन्। योसँगै कप्तान ज्ञानेन्द्र टी–ट्वान्टी अन्तराष्ट्रियमा शतक बनाउने दोस्रो खेलाडी बनेका छन् । यस अघि पारस खड्काले मात्र शतक बनाएका थिए। बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको भुटानविरूद्धको खेलमा ज्ञानेन्द्रले ५२ बलमा सतक […]

from खेल – News24 : Premium News Channel https://ift.tt/389znRq

No comments:

Post a Comment