Sunday, December 22, 2019

यस्तो बनेर आयो सञ्चारकर्मी सुरज पौडेलको ‘लभ’

काठमाडौं । सञ्चारकर्मी सुरज पौडेलको आवजमा नयाँ गीत सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेञ्ज तथा बिकास चौधरीको संगीतमा सञ्चारकर्मी पौडेलको ‘लभ’ गीतको भिडियो केही दिन अगाडि सार्वजनिक गरिएको हो । गीतलाई सञ्चारकर्मी पौडेल आफैले लेखेका हुन् । गीतको भिडियोमा बिकास लामिछाने, श्रेया र पुजन फिचर्ड छन् । भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका हुन् । […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2PNRHIT

No comments:

Post a Comment