Sunday, December 22, 2019

फिल्म ’जिउँदो’को ट्रेलर यस्ताे बन्याे

काठमाडौं, ६ पुष । फिल्म ’जिउँदो’को ट्रेलर आएको छ । शनिबार नै सार्वजनिक भएको फिल्मको ट्रेलरमा साथी र प्रेम सम्बन्धको विषय समेटिएको छ । फिल्म ’जिउँदो’ को निर्देशन अलमिस्ट सुब्बाले गरेका छन् भने फिल्मको कथा, पटकथा तथा संवाद पनि सुब्बाकाे आफ्नै रहेको छ । अलमिस्ट प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता रोशन लखोटिया, नम्रता […]

from मनोरन्जन – News24 : Premium News Channel https://ift.tt/2EHVe5d

No comments:

Post a Comment