Sunday, December 8, 2019

माल्दिभ्सलाई हराउँदै नेपाल पुरुष बास्केटबलको सेमिफाइनलमा

मङ्सिर २२, काठमाडौं । १३ अौं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलको सेमिफाइनलमा नेपाली राष्ट्रिय बास्केटबल टोली प्रवेश गरेको छ । आइतबार दशरथ रंगशालास्थित कभर्ड हलमा नेपालले माल्दिभ्सलाई ७६-६२ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । पहिलो क्वाटरमा खेल केहि प्रतिस्पर्धात्मक रहेपनि नेपालले त्यसपछि खेलमा दरिलाे सहभागिता जनाउँदै जित पक्का गर्यो […]

from खेल – News24 : Premium News Channel https://ift.tt/36ktU8V

No comments:

Post a Comment