Sunday, December 8, 2019

१३ औं साग : क्रिकेटमा श्रीलंका र बङ्गलादेशले स्वर्ण जित्दा नेपाललाई दोहोरो कांस्य

हरिशजंग क्षेत्री, काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा श्रीलंका र बङगलादेशले स्वर्ण पदक जित्दा नेपालले दोहोरो कांस्य पदक जितेको छ । क्रिकेटको स्वर्ण पदकका लागि आइतबार भएको फाइनल खेलमा बङ्गलादेशको महिला टोलीले २ रनको रोमाञ्चक जित निकाल्दा पुरुषतर्फ भने बङ्गलादेश श्रीलंकाद्वारा ९ विकेटले पराजित हुन पुगेको हो । महिला तर्फको स्वर्ण पदकको […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2YtXndR

No comments:

Post a Comment