Tuesday, December 17, 2019

१४ औँ सागमा ७५ स्वर्ण जित्छौँ : सदस्यसचिव सिलवाल

काठमाडाैं, २ पुस । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले पाकिस्तानमा आयोजना हुने १४औँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले ७५ स्वर्ण पदक जित्ने लक्ष्य राखेको बताउनुभएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्मा १३औँ सागमा बक्सिङतर्फ पदक विजेता खेलाडीलाई तथा चीन जाने बक्सिङ खेलाडीको बिदाइ कार्यक्रममा सदस्यसचिव सिलवालले १४औँ सागका लागि अहिलेदेखि नै तयारी थाल्न […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2sFWaEs

No comments:

Post a Comment