Tuesday, December 17, 2019

पब्जी विश्वकप : नेपाली टिम सातौं, १० लाख भन्दा बढी जित्यो

काठमाडौं, २ पुस । मोबाइल तथा कम्युटरमा खेलिने बहुचर्चित अनलाइन गेम ‘पब्जी’ को एउटा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुको टिमले पुरस्कार जित्न सफल भएको छ । साउदीअरबमा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ मा नेपाली युवाहरुको टिम ‘इलिमेन्टि्रक्स’ सातौं हुँदै पुरस्कार जित्न सफल भएको हाे । यसबापत सो टिमले १० हजार डलर (१० लाख रुपैयाँभन्दा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2tp6Vep

No comments:

Post a Comment