Tuesday, December 10, 2019

१३ औं साग बक्सिङ : मुक्केबाज सनिल शाहीले नेपालको स्वर्ण संख्या ५० पु-याए

काठमाडौं , २४ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद सागको अन्तिम दिनको खेलमा नेपालले बक्सिङमार्फत आफ्नो पदक खातामा एक स्वर्ण र दुई रजत पदक थप्न सफल भएको छ । मंगलबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा नेपालका मुक्केबाज सनिल साहीले स्वर्ण पदक जित्न सफल हुँदा महिलातर्फ माला राई भने रजत […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2RCeUil

No comments:

Post a Comment