Tuesday, December 10, 2019

लोकतान्त्रिक संविधान जारी भएपनि मुलुकमा अपराध कम भएकाे छैन : अनुपराज शर्मा

काठमाडाै‌ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले लोकतान्त्रिक संविधान जारी भएपछिको अवस्थामा पनि मुलुकमा अपराध र दण्डहिनता कम नभएको दावी गर्नुभएको छ । निर्वाचन सम्पन्न गरि जनताले चुनेका प्रनितिधिहरु सत्तामा भएपनि निष्कृय हुन नसकेकोमा उहाँको दुःखेसो थियो । यस्तै, मिडिया काउन्सिल विधेयक र मानवअधिकार आयागको संशोधित विधेयक ल्याउँदा पनि सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38ra79l

No comments:

Post a Comment