Sunday, December 15, 2019

विमानस्थलमा खेलाडी रोकिएपछि विरोध

काठमाडौँ । नेपाल अध्यागमन विभागले आफूहरुलाई कजाकिस्तानमा वल्र्ड कजाख कुरेसी च्याम्पियनशीपमा भाग लिन जान रोक लगाएको भन्दै खेलाडीले विरोध गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा उनीहरुले यही मङ्सिर २८देखि शुरु भएको च्याम्पियनशिपमा भाग लिन जानेक्रममा विभागले आफूहरुमाथि रोक लगाएको जानकारी दिए । प्रतियोगितामा भाग लिनका लागि नेपाली खेलाडी तथा प्रशिक्षक मङ्सिर २६ गते त्यसतर्फ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2LXcs2x

No comments:

Post a Comment