Sunday, December 15, 2019

जनकपुरमा अचम्मको विद्यालय : जहाँ पढाईका साथसाथै खेलमा बढी जोड दिइन्छ

घनश्याम मिश्र जनकपुर , २९ मंसिर । जनकपुरमा एउटा यस्तो विद्यालय छ जहां विद्यार्थीलाई पढ़ाई भन्दा बढ़ी खेल्ने बानी बसाउँनलाई नै जोड दिइन्छ त्यो विद्यालयको नाम हो “खेल्दै सिक्ने क्रम“ विद्यालयको नाम पनि अन्य विद्यालय भन्दा फरक छ । जनकपुर ७ जानकीनगरमा अवस्थित त्यो विद्यालयको लागि आर्थिक पाटो जनकपुरधाम उप महानगरपालिकाले सहजीकरण गर्ने गर्छ । […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2PIcoog

No comments:

Post a Comment