Monday, December 9, 2019

नेपाली महिला फुटबल टिमका कप्तानसहित दुई खेलाडीले अन्तर्राष्ट्रिय खेलबाट लिए सन्यास

काठमाडौं । १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण चुम्ने सपना टुटेसँगै नेपाली महिला फुटबल टिमका दुई खेलाडीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । (साग) अन्तर्गत सोमबार पोखरा रंगशालामा भएको भारतसँगको खेलमा पराजित भएसँगै टिमका कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको घोषणा गरेका हुन्। निरु थापाले टिमको कप्तानी सँगै ‘फर्वाड’ […]

from खेल – News24 : Premium News Channel https://ift.tt/38hAsqp

No comments:

Post a Comment