Monday, December 9, 2019

आर्चरी : स्वर्णमा बंगालदेशको क्लिन स्विप

पोखरा २३, मंसिर । दक्षिण एशियाली खेलकुद (साग) अन्र्तगत पोखरामा सोमबार सम्पन्न भएको आर्चरी खेलमा बंगलादेशले १० वटै स्वर्ण पदक हात पार्न सफल भएको छ । १० वटा स्वर्ण पदकको लागि पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले आर्चरीतर्फ एकल तथा टिम तर्फको इभेन्टमा स्वर्ण पदक हात पार्न सफल भएको हो । सोमबार भएको रिकर्भ महिला तथा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2P1cuIm

No comments:

Post a Comment