Saturday, December 14, 2019

शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकियाे

एजेन्सी, २९ मंसिर । स्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २-२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाको लागि एन्टोइन ग्रिजमनले र लुइस सुआरेजले समान एक/एक गोल गरे भने रियल सोसिडाडका मिकेल ओरेजावल र एलेक्सजेन्डर इसाकले गोल गरे । खेलको १२ औं मिनेटमा नै पोनाल्टीमार्फत […]

from खेल – News24 : Premium News Channel https://ift.tt/34l24I9

No comments:

Post a Comment