Saturday, December 14, 2019

सहिद स्मारक ‘ए’ डिभिजन लिग : मच्छेन्द्र क्लबकाे विजयी सुरुवात

काठमाडाैँ, २९ मंसिर । मच्छेन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जनसहित स्टार खेलाडी भित्र्याएको मच्छेन्द्रले लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको हो । उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिए पनि मैदान हिलो भएपछि लिग आयोजक अखिल नेपाल फुटबल संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा […]

from खेल – News24 : Premium News Channel https://ift.tt/2swacYR

No comments:

Post a Comment